नमस्कार
सर्ब प्रथम मेरो ब्लग भिजिट गर्नुहुने साथीहरुलाई हृदय देखी नै आभार व्यक्त गर्न चाहान्छु ।
मेरो रुची केही नयाँ गर्नु, सिक्नु, नै भएकोले होला मैले दाईहरुको सहयोगमा यो ब्लग निर्माण गरेको हु । तर नयाँ काम ब्लग निर्माण गर्नु मात्रै होला त भनेर धेरै लाई हाँसो पनि उठ्न सक्छ तर मेरो लागी पहिलो पटक गर्ने काम सधै नयाँ नै हुन्छ र मेरो मान्यता पनि यहि हो ।
यो ब्लगमा विषेश गरि मैले उत्पादन गर्ने रेडियो कार्यक्रमहरु र मलाई प्राप्त केही रेडियो कार्यक्रमहरु तथा विभिन्न विधामा कलम चलाईरहेका साथीहरुका सृजनाहरु समेट्ने प्रयास गरेको छु । आशा त तपाई मेरो ब्लग भिजिट गरि सकेपछि मलाई एक पटक अवश्य पनि सल्लाह दिनु हुनेछ ।
धन्यबाद
पंकज धामी
दार्चुला
![]() |
Pankaj Dhami's Photo |
No comments
मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला