परदेशीनु बाध्यता हो रहर होईन !
हेमन्त खाती आँसु दत्तु 9 दार्चुला हाल कृतिपुर काठमाडौ |
राहदानी बनाइ बटि खाडी झान पड्यो
बाध्यताले जन्मभुमी छाडी झान पड्यो
छन गेडि सब्बै मेरि छैन गेडि सब्बै टेडि
तबैलेखा पैसानुकी ताडी झान पड्यो
सुन फल्दया स्वदेशको माटो छाडी बटि
मरुभुमी तिर कठै लाडी झान पड्यो
रातदिन दुख गरि जसो तसो कमाएका
मार्कसिटु साटपिकटु फाडी झान पड्यो
इसोइ रैछ भाग्य भणी चित्तु बुझाइ वर
ढुङ्गो समाइ येइ चानिमा हाणी झान पड्यो
सयकडा पाच रुप्या ब्याज तिर्दया हिसाबले
साहुका हात लालपुर्जा पाडी झान पड्यो
No comments
मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला