भारतिय नागगरिकलाई नेपालको सहिद घोषणा गर्ने सरकारको चाँडै चेत खुलोस
गजल
नदेउ भो आस चाहिदैन सरकार
भो तेरो बिश्वास चाहिदैन सरकार ।।
सक्छौ भने मलाइ जिउदो छोरा देउ
हैन भने लास चाहिदैन सरकार ।।
एक चोटि गहिरिएर सोच अनि भन
के मलाइ गाँस चाहिदैन सरकार र ?
चौध घण्टा दिनको बिधुत कटाएर
दस घण्टा प्रकाश चाहिदैन सरकार ।।
बेरोजगार युवालाइ रोजगारी दिए
अरु केही खास चाहिदैन सरकार ।।
![]() |
हेमन्त आँसु दत्तु ९ दार्चुला
हाल किर्तिपुर काठमाडौ
|
भो तेरो बिश्वास चाहिदैन सरकार ।।
सक्छौ भने मलाइ जिउदो छोरा देउ
हैन भने लास चाहिदैन सरकार ।।
एक चोटि गहिरिएर सोच अनि भन
के मलाइ गाँस चाहिदैन सरकार र ?
चौध घण्टा दिनको बिधुत कटाएर
दस घण्टा प्रकाश चाहिदैन सरकार ।।
बेरोजगार युवालाइ रोजगारी दिए
अरु केही खास चाहिदैन सरकार ।।
No comments
मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला