Breaking News

गजल याे सिलसिला हार र जित तिम्रो दार्चुलामा

याे सिलसिला हार र जित तिम्रो दार्चुलामा रहने छैन यति मै सीमित तिम्रो दार्चुलामा ।
खै खबरले कस्ताे असर छाेडेकाे रहेछ पत्रकार नै छैनन सुरक्षित तिम्रो दार्चुलामा
सबथोक देखियाे भाेगियाे यस्ताे लाग्दैछ जे गरे पनि भलाे न हित तिम्रो दार्चुलामा धन्यवाद

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला