पंकज चिन्तन (दार्चुला) एउटा खवर सुनिएको छ पत्रकारबाट ।।यहां सवारी सुरक्षित छैनन सवारबाट ।। महिनौ वितिसक्यो बाकसमा छोरो भित्रिएको,,,आमाले बल्ल थाहा पाईन समाचारबाट ।। एक पटक असफल हुदैमा मन नदुखाउ,,,अरे, बुद्धु रहेक जित जितीन्छ हारबाट ।। पैशा नै ईज्जत, ईमान र प्रतिष्ठा भैसकेछ,,पत्नि गुमाई, ईमान कमाउछन् जारबाट ।।
No comments
मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला