Breaking News

अशक्त किशोरीमाथि पटक पटक बलात्कार, अभियुक्त फरार

रुपन्देही, असार १६ – रुपन्देहीमा अशक्त बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवाको खोजी गरिरहेको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी साँस्कृतीक नगरपालिक–१४ का १९ वर्षका मंगरु लोधले गाउँकी १५ वर्षकी मानसिक तथा शारीरिक रुपमा असक्त किशोरीको बलात्कार गरेका गरेका हुन् ।
लोधले  चार महिनादेखि किशोरीलाई पटक पटक बलत्कार गर्दै आएको पीडितको परिवारले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । प्रहरीले फरार लोधको खोजी भइरहेको बताएको छ ।

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला