भएकाले सिमाना खुला जोखीममा छन ।। पर्सा, बारा संगै दार्चुला जोखिममा छन ।।
लोकेन्द्र बोहरा चट्टान स्याँडी २, बझाङ |
पर्सा, बारा संगै दार्चुला जोखिममा छन ।।
ताल तलैया नदिको संरक्षण गर्न नसक्दा,,
यहाँ थोरै साना धेरै ठुला जोखिममा छन ।।
सहरका मान्छेहरु हिंस्रक भएदेखी अचेल,,,
बाघका बच्चा सर्पका दुला जोखिममा छन ।।
भ्रष्टाचारले जडो गाडे देखी यो समाजमा,,,
भुसका थैला घासका पुला जोखिममा छन ।।
लेखक लेखकहरुमा देखासिकी बढे पछि,,,
रदिफ काफिया सानी उला जोखिममा छन ।।
No comments
मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला