"नाइट कल"
मोबाइलको टट्कारो घन्टीले, मेरो निद्रा भँग गरिदीयो, टेवल बाट बोतल समातेर दुइ घुट्की पानि पीएपछि मोबाइलमा दोस्रो चोटी घन्टी बज्न सुरु भयो,
Prakash Chandra Joshi Darchula |
Sky को नम्बर थियो,
मोबाइल मा टच गरे र कानमा लगाए,
हेलो..
केटीको एकदम सुरीलो बोली मेरो कानमा बेरीदै चक्रब्यु बनाएझै गुन्जीये .
एक्कासी अहिले सम्म निद्रामा थिए भन्ने भान पनि हट्यो,
हजुर मैले सिघ्र अनि स्तब्द स्वरमा भने.
मोबाइल मा टच गरे र कानमा लगाए,
हेलो..
केटीको एकदम सुरीलो बोली मेरो कानमा बेरीदै चक्रब्यु बनाएझै गुन्जीये .
एक्कासी अहिले सम्म निद्रामा थिए भन्ने भान पनि हट्यो,
हजुर मैले सिघ्र अनि स्तब्द स्वरमा भने.
के गर्दैहुनुहुन्छ ,
नम्बर फेरि हेरे तर थाहा पाएन कस्को थियो,
नम्बर फेरि हेरे तर थाहा पाएन कस्को थियो,
बस यत्तिकै अनि आफु...?
मैले पनि चिनेजस्तै गरेर भनिदीए,
मैले पनि चिनेजस्तै गरेर भनिदीए,
पैसा पाउनु भो???
लौ फसाद पर्यो.
गफ हान्छु भनेर सोचेको त यस्ले व्यवहारीक कुरा पो लाउन थालि
त्यतीकै . hang up गरिदीए र फेरी पनि नम्बर हेरे .
अझ कल आउछ पुरा विश्वास थियो तर आएन, फेरी निद्रा देबीको शरणमा परे..
दस मिनट पछि फेरी घन्टी बज्यो
उही नम्बर थियो.
अब भने पहिला मैले नै भने hello
"सरि" wrong नम्बर परेछ.

आफै परेको त नहुनु पर्ने,
मै ले केही जिस्काउने तालमा भन्दीए.
मैले लगाएको थिए. उस्ले भनिन
किन लगाको .?
कुरा गर्न !!
भयो त ?
अन्तै बाट सुरु भयो!
के भनि कुन्नी बुझीन त्यै पनि बुझे झै गरेर भने,
रात भरि लगाएर बसे पछि त परि हाल्छ होला नी, मै ले भने
हामी पनि सुत्ने गर्छौ,
मेरो भन्दा दोब्बर बांगो कुरा लगाएर बोल्नथालीन,
कस्लाइ गर्न खोज्नु भाथियो,
साथि लाइ, टाडो जवाफमा बोलीन,.
के..?
अहिले चाही कुरा घुमाउन नसक्ने प्रश्न गरे,
फोन, उस्ले सोझो जवाफमा भनिन,

मैले सर भन्न मात्रै फोन दोहर्याएकी,
उस्ले फेरि भनी,
मै ले पनि गफ दिन खोज्या त हैन नी,
काँ बाट बोल्दै हुनुन्छ,,
उत्तर नआउने निश्च़य. थियो तर पनि कुरा बढाउन भने,
बेड बाट.
उल्टो जवाफ दिइ,
ल बाइ है wrong नम्बर.
उस्ले फेरि भनी,
मै ले पनि गफ दिन खोज्या त हैन नी,
काँ बाट बोल्दै हुनुन्छ,,
उत्तर नआउने निश्च़य. थियो तर पनि कुरा बढाउन भने,
बेड बाट.
उल्टो जवाफ दिइ,
ल बाइ है wrong नम्बर.
हास्दै भनिन
मै ले पनि ब्यंगहान्न खोजेर भने
हस Night number
मै ले पनि ब्यंगहान्न खोजेर भने
हस Night number
के ..?
उ झोकले बोलेकी हुदीहुन
तर पनि फेरी भनिन,
यि केटा मान्छे हरु धान्नै नसकिने ..
किन प्रयास त थुप्रै गर्छौ र,
छी,bye
फोन राखीन ,.
केवल निद्रा संग सरोकार थियो साढे दस बजेछ.
दोस्रो दीन फेरी राती दस बजिसकेर पन्ध्र मिनेटमा त्यहि नम्बरमा मिसकल गर्न खोजे तर नम्बर बिजी देखीयो , missed call alert बाट पछि जानकारी दिइने मेसेज देखीयो इन्बक्समा , केही पढ्न पसेको थिए .
एक छिन पछि मोबाइलमा घन्टी बज्यो.

उहि नम्बर थियो, hello.
त्यी सुनसान रात्रिकालिन प्रहारहरुमा मेरो कानमा गुन्जियो त्यो
त्यी सुनसान रात्रिकालिन प्रहारहरुमा मेरो कानमा गुन्जियो त्यो
लेखक जोशी फेसबुकमा भेट्न सक्नुहुनेछ
No comments
मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला