Breaking News

नेपालको ३९ औँ प्रधानमन्त्रि चुनिदै ।। ( लाईभ भिडियो हेर्नुहोस )

१९ साउन, काठमाडौं । व्यवस्थापिका संसद बैठकमा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड एक्ला उम्मेदवार छन् । प्रचण्डले आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै सहमति र सहकार्यको राजनीति कायमै राख्ने बताएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला