Breaking News

शेरेको तपस्या

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
.
.
.
.
.
भगवान : त के चाहान्छस माग . . . . ..... ?
.
.
.
.
.
सेरे ः एउटा जागिर, ठुलो गाडी र धेरै केटी नै केटी...... ?
.
.
.
.
.
.
भगवानस् तथास्तु. ..........!




बिचरा शेरे आज एउटा Girl's School मा बस ड्राइभर छ !

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला